प्रणालीको बारेमा

यो प्रणाली नेपाल शिक्षा सेवाका कर्मचारीहरुको अभिलेखलाई पूर्ण डिजिटल बनाएर प्रभावकारी रुपमा व्यवस्थापन गर्ने उद्देश्यले तयार गरिएको हो ।

मेरो अभिलेख अध्यावधिक आफ्नै सहभागीतामा

MoEST
✨ विशेषताहरु
  • 👤 प्रोफाइल अध्यावधिक
  • 📄 सेवा सम्बन्धी विवरण
  • 🎓 तालिम विवरण
  • 📌 मनोनयन विवरण
  • 🌐 अनलाइन सरुवा निवेदन

प्रयोगकर्तालाई अनुरोध

नयाँ प्रयोगकर्ता
  • 👉 दर्ता/लगइन मेनुमा क्लिक गर्नुहोस
  • 👉 खाता खोल्नुहोसमा क्लिक गर्नुहोस
  • 👉 दिएका सबै विवरण भर्नुहोस
  • 👉 Register बटनमा क्लिक गर्नुहोस
  • 👉 आफ्नो इमेल लगइन गर्नुहोस
  • 👉 Inbox/spam मा जानुहोस
  • 👉 MoEST को म्यासेज खोल्नुहोस
  • 👉 Verification लिङ्कमा क्लिक गर्नुहोस
पुरानो प्रयोगकर्ता
  • 👉 दर्ता/लगइन मेनुमा क्लिक गर्नुहोस
  • 👉 आफ्नो Username र Password टाइप गर्नुहोस
  • 👉 सही क्याप्चा राख्नुहोस
  • 👉 लगइन गर्नुहोसमा क्लिक गर्नुहोस
  • 👉 आफ्नो प्रोफाइल अपडेट गर्नुहोस
सरुवा निवेदनका लागि
  • 👉 दर्ता/लगइन मेनुमा क्लिक गर्नुहोस
  • 👉 आफ्नो युजर लगइन गर्नुहोस
  • 👉 मेरो विवरण मेनुमा क्लिक गर्नुहोस
  • 👉 सरुवा निवेदनमा क्लिक गर्नुहोस
  • 👉 कार्यालय थप्नुहोसमा क्लिक गर्नुहोस
  • 👉 सरुवा हुन चाहेको कार्यालय छान्नुहोस
  • 👉 सरुवा माग गर्नुपर्नाको कारण लेख्नुहोस
  • 👉 विवरण सेभमा क्लिक गर्नुहोस